अझक

ना. [अ+झक]

  1. केटाकेटी र गैह्र जिम्मेवार व्यक्तिहरू पुग्न र दखल दिन नसक्ने सुरक्षित ठाउँ। (उदा.- यो ऐना अझकमा राख, केटाकेटीले फुटाउलान्।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)