अञ्चलस्तरीय

वि.

  1. अञ्चल तहको; अञ्चल तहमा सीमित; अञ्चल तहमा हुने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)