अञ्चल सभापति
ना.
- अञ्चलस्तरीय पञ्चायत वा अञ्चल तहमा गठित निकायका सभापति; अञ्चलस्तरीय कुनै सङ्गठनका सभापति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)