अटका

ना. [उडि. आटिका]

  1. देवतालाई भोग लगाइने वा अर्पण गरिने खाद्य पदार्थ; त्यसैको प्रसादस्वरूप पक्वान्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)