अटन

ना. [सं.]

  1. घुमफिर गर्ने काम; हिँडडुल; भ्रमण; पर्यटन (तीर्थाटन, देशाटन, भिक्षाटन इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)