अटल

ना. [नेवा. अथल]

  1. खास गरी माटाको र सामान्यतया धातु वा प्लास्टिकको पिँधभन्दा माथि खुल्दै गएको, लुगा धुने भाँडो।
  2. खुट्टा भएको थेप्चो र फराकिलो मुख भएको मकल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)