अटल

वि. [सं.]

  1. अडिग; स्थिर।
  2. आफ्नो सिद्धान्तबाट विचलित नहुने।
  3. सधैँ कायम रहने।
  4. निश्चय हुने; अवश्यम्भावी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)