अटैसा
ना.
- बिचबिचमा समान अन्तर पारी सातवटा वा नौवटा प्रायः सुनको बुट्टेदार गेडी हाली उनेर बनाएको पोतेको माला; नौगेडी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)