अटो

ना. [अङ्.]

  1. एक प्रकारको छाप्ने यन्त्र।
  2. स्वहस्तलेख; अटोग्राफ।
  3. टेम्पो।
  4. स्वचालित; आफैँआफ चल्ने, हुने वा बन्ने (अटोबस, अटोरिक्सा, अटोमोबाइल्स इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)