अट्टहास

ना. [सं.]

  1. ठुलो स्वरको हाँसो; खित्का छोडेको हाँसो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)