अट्टान

वि. [सं. अट्ट+आन]

  1. अत्यन्त बलियो; हट्टाकट्टा; दह्रिलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)