अट्ठा
ना. [प्रा. अट्ठ< सं. अष्ट]
- तासको वा गन्जिफाको आठ फुट्टी भएको पत्ती; आठ फुट्टीवाला चक्की।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. अट्ठ< सं. अष्ट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)