अट्ठाइस

ना. [प्रा. अट्ठाईस< सं. अष्टाविंशति]

  1. बिस र आठको योगसङ्ख्या; २८ को अङ्क।
  2. गन्दै जाँदा अट्ठाइस सङ्ख्यामा पर्ने; सातको चार गुना हुने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)