अठचालिस

ना. [सं. अष्टचत्वारिंशत्]

  1. चालिस र आठको योगसङ्ख्या; ४८ को अङ्क।
  2. गन्दै जाँदा सतचालिस पछिको सङ्ख्यामा पर्ने; चालिस र आठका योगसङ्ख्याको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)