अट्ठाइसौँ

वि.

  1. गन्ने क्रममा अट्ठाइस चाहिँ सङ्ख्यामा हुने; कुनै बाँडिएका वा बाँडिने वस्तुको बराबरका अट्ठाइसमध्ये एउटा चाहिँ भाग भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)