अठन्नी
ना. [आठ+आना+ई]
- पहिलेको भारतीय आधा रुपियाँ अर्थात् आठ आनाको सिक्का; बत्तिस पैसाको सिक्का।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [आठ+आना+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)