अठपहरी/अठबरी/अठबरे

ना. [भो. ब. (राई)]

  1. लिम्ब्वानी र खम्ब्वानी मिश्रण भएको भाषा बोल्ने राई जातिको एक शाखा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)