अठहत्तर

ना. [प्रा. अट्ठहत्तरि]

  1. सत्तरी र आठको योगसङ्ख्या; ७८ को अङ्क।
  2. सतहत्तरपछिको सङ्ख्यामा पर्ने; सत्तरी र आठका योगसङ्ख्याको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)