अठार

ना. [प्रा. अट्ठार< सं. अष्टादश]

  1. दश र आठको योगसङ्ख्या; १८ को अङ्क।
  2. गन्तीका क्रममा सत्रपछिको सङ्ख्यामा पर्ने; दश र आठका योगसङ्ख्याको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)