अठेसो

ना. [अँठ्याउ+एसो]

  1. झ्याल, ढोका आदिका खापामा खोल्न वा लगाउन हुने गरी जडिएको वस्तु; हातो; मुर्रा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)