अठैँसोना. [अट्ठिया+ऐँसो]कमसल खालको केराको एक भेद; अठिया।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)अठेसो अठोट्नु