अठोट

ना. [प्रा. अट्ठवत्< सं. अर्थवत्]

  1. पक्कासँग गरिएको निधो वा निर्णय; ठहर।
  2. तजबिज; तर्जुमा।
  3. अनुमान; अडकल; लख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)