अठोट्नु

स.क्रि. [अठोट+नु]

  1. निधो गर्नु; निर्णय गर्नु।
  2. बन्दोबस्त मिलाउनु; तजबिज गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)