अठ्याङ
ना. [अ. मू.]
- कामकुरा गर्दै जाँदा पर्न आएको असजिलो अवस्था; अठेङ।
- कठिनाइ; मुस्किल।
- कुनै काम गर्ने क्रममा पहिले कुन काम गर्ने भन्ने दोधार; अठेङ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. मू.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)