अडकलपच्चु
वि.
- अडकलबाजी गर्ने; अडकलगीता गाउने।
- त्यस्तो व्यक्ति।
- कोरा कल्पनाका आधारमा लगाइएको अन्दाज; कपोलकल्पित कुरो; पछि काम बिग्रिने बढी सम्भावना हुने कोरा अनुमान; बेप्रमाणको लख।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)