अडकलबाजी

ना.

  1. अन्दाज; अनुमान।
  2. प्रायः तथ्यमा आधारित नरहेको स्थिति।
  3. कुनै कामकुरामा चाहिनेभन्दा बढी अन्दाज लगाउने बानी। (उदा.- विज्ञानका क्षेत्रमा कोरा अडकलबाजीले काम चल्दैन।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)