अडङ्गा
ना. [अड्+अङ्गा]
- कुनै कामकुरामा यो वा त्यो मिल्दैन भनी दिइएको बाधा वा बखेडा। (उदा.- राम जुनसुकै बखत पनि काममा खालि अडङ्गा हाल्छ।)
- त्यस्तो अडङ्गा वा अड्को हाल्ने (व्यक्ति; उदा.- राम त अडङ्गा छ है।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)