अडबड
ना. [अ. मू.]
- अप्ठेरो स्थिति; बाधाजनक अवस्था; दोठ्याङ।
- सतह नमिलेको; उबडखाबड भएको; सम्म नपरेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. मू.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)