अडभङ्गे

वि. [प्रा. अड्ड+सं. भङ्ग]

  1. अप्ठ्यारो।
  2. कुरा नमिल्ने; अमिल्दो; मिलनसार नभएको; अडबाङ्गे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)