अडबेखडबे
वि. [अ. मू.]
- अग्लोहोचो परी सतह नमिलेको; खाल्टाखुल्टी परेको (जमिन, ठाउँ आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)