अडाउनु
स.क्रि.
- कुनै गतिमा भएको वा खस्ने चिजलाई कुनै आधारमा रोक्नु; थाम्नु।
- अडान लिने पार्नु; अड्याउनु; टिकाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)