अडान

ना. [अड्+आन]

  1. आफ्नो कुरामा दृढ हुने काम; जिद्दी; दृढ।
  2. अड्ने वा बिसाउने ठाउँ।
  3. यति; विश्राम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)