अडाहा

वि. [अड्+आहा]

  1. कुरा उचित वा अनुचित जेजस्तो भए पनि अडान लिइरहने; आफ्नो कुरा नछाड्ने; अड्डी लिने; जिद्दीवाल।
  2. हिँड्दाहिँड्दै वा काम गर्दागर्दै टक्क रोकिने बानी भएको; अडैया; अडियल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)