अडिग

वि. [अ+डिग]

  1. डेग नचल्ने; नचलमलाउने वा नहल्लिने।
  2. आफ्नो कुरा नछाड्ने वा त्यसमा अडान लिने; दृढ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)