अडिलो

वि. [अड्+इलो]

  1. टिक्ने; आड दिने; दह्रिलो।
  2. अडीअडी हिँड्ने स्वभावको; हिँड्दाहिँड्दै अड्ने (घोडा); अडाहा; अडियल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)