अडियल
वि. [अड्+इयल]
- जेजस्तो भए पनि आफ्ना कुरामा अडिरहने; अड्डी लिने; जिद्दीवाल।
- हिँड्दाहिँड्दै बिचमा अडिने वा रोकिने स्वभाव भएको (घोडा); अडाहा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [अड्+इयल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)