अडेरी

ना. [अण्ड+एरी]

  1. लामा लामा काँढा हुने र फैलेर झाडी हुने एक जातको वनस्पति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)