अडेस
ना. [अड्+एस]
- कुनै वस्तु, भित्तो, तकिया आदिमा ढल्किएर आड लिने काम; आड लिने वस्तु वा ठाउँ; आडा।
- ध्यान गर्दा हात अड्याइने, डल्याँठाका आकारको काठको साधन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अड्+एस]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)