अडेसदार

वि.

  1. अडेस लाग्न हुने; अडेस लाग्ने वस्तु वा व्यवस्था भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)