अडेसिनु

अ.क्रि. [अडेस+इ+नु]

  1. आड लिनु; भर पर्नु; अडेसा लाग्नु; ढेप्पिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)