अडेसो

ना. [अड्+एसो]

  1. हावा आदिले झ्यालढोका बन्द नहोस् भनी खापामा लगाइने फलामे अङ्कुसे वा काठको चुकुल; खापा र चौकोसका बिचमा जडिएको ठ्यौको; झ्यालढोकाको आडा।
  2. झ्यालढोकालाई बन्द गरिराख्ने चुकुल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)