अडैया

वि. [अड्+ऐया]

  1. आफ्ना कुरामा अडिरहने; अडाहा; अडियल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)