अड्कल्नु
स.क्रि. [अडकल+नु]
- अन्दाज गर्नु; यो यति, यस्तो वा यत्रो छ भनी लख काट्नु; अनुमान गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [अडकल+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)