अड्काउनु
स.क्रि.
- चलिरहेको वा चल्ने कामकुरालाई रोक्नु वा बन्द गर्नु; थाम्नु।
- कुनै वस्तु कतै अल्झाउनु वा जोल्ट्याउनु।
- गर्ज पार्नु; खाँचो पार्नु।
- अड्कने पार्नु; अल्झाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)