अड्काउपड्काउ

ना.

  1. कुनै काम वा व्यवहारको गतिमा पर्ने बाधा; रोकटोक।
  2. अड्कोपड्को; हर्जा; गर्ज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)