अड्कोना. [अड्क+ओ]बाधा; अड्काउ; अल्झाइ।खाँचो; हर्जा वा गर्ज।पहेली।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)अड्किनु अड्को थाप्नु