अड्किनु

अ.क्रि. [अड्क+इ+नु]

  1. कुनै चलिरहेको वा चल्ने कुरा रोकिनु वा बन्द हुनु; थामिनु।
  2. अल्झनु; फस्नु।
  3. खाँचो हुनु; गर्ज पर्नु; हर्जा हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)