अड्डासार
ना.
- सरकारवादी अभियुक्त वा दोषीलाई पक्राउ गरी एक अड्डाले अर्को अड्डालाई सुम्पँदै तोकिएको ठाउँमा पुर्याई बुझाउने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)