अड्डी
ना. [अड्+ई]
- झ्यालढोकाका खापाको खुरा अड्याउने खोबिल्टो; खुराघर।
- सेनाले दखल गरी बसेको ठाउँ।
- आफ्नो कुरामा विचलित नभई अडिरहने काम; जिद्दी; हठ वा ढिपी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अड्+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)