अड्डा प्रमुख
ना.
- अड्डामा काम गर्ने कर्मचारीहरूमा सबैभन्दा माथिल्लो दर्जाको कर्मचारी; अड्डाको हाकिम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)